Posted by: Rahuldai May 30, 2008
Login in to Rate this Post:
0
?
सान्नानी पनि क्रिकेठ को ठुलो पंखा रहेछ, बल्ल थाहा पएं। अघी नै एक बटुको हरियो च्या छोडेर गएकी। नानी हेर्न गैइ होला भन्थानेको त क्रिकेठ हर्ने बानी पो रहेछ,म सान्नानी को।