फुटेको समाचार
चौतारी सम्मेलनमा जिम्बाल भनिने बिर्ख बहादुर बोगती घाइते अवस्थामा आएको देखेर सबै इन्तु न चितु भएको छ।
"के भयो", भनी सोधेको प्रश्नको जवाबमा जिमी बुढोले सिङ्ल सिङ्ल ग्याङ झगडा भएको र भिड्न आउने सबैलाई धुलाई दिएको भनी दिएको जवाब कसैले पनि नपत्याएको भनेर हामीले भन्नु पर्दैन होला। छुच्चो मुखका धनी जिम्स सँग के किच्किच गरिराख्ने भनेर गाउले हरुले प्रतिप्रश्न नगरेको को पनि खुल्न आएको छ। तर एस बारेमा हामी ले केही पत्ता लाउने कोशीस गरेका छौ। अहिले हामीसँग हुनुहुन्छ भिडियो कोन्फेरेन्सिङ मा, जिम्बाल पत्नी, जिम्बाल्नी बजै।लहरे: बजै वो बजै
जिम्बाल्नी: तेरिमा भाते, कस्लाई बजे भनेको, तेरो बजे हुँ म, चिन्नु न जान्नु, आते पाते आएर बजे भन्ने मलाई, तै बजे, तेरो स्वास्नी बजे, लौ जा त।
लहरे: (गयोम: मनु, छु याउ छु याउ का) तेसो भन्न खोज्या होइन, के भनेर बोलाउ त?
जिम्बाल्नी: जिम्बाल्नी भनेर बोलाउ, जिम्बाल्नी भनेर !
लहरे: जिम्बाल घाइते भएको कुरा थाहा पाउनु भो त?
जिम्बाल्नी: मैले गरेको, मलाई थाहा हुँदैन। हन कल्ले एसलाई सम्वाददाता बनायो, तेस्को गालामा
ssssssssलहरे: हैन, जिम्बाल त केटाहरुसँग झगडा परेर तेसो भएको भन्छ त!
जिम्बाल्नी: त्यस्तो टुँ
sssss बुढोको कुरा सुनेर नि हुन्छ काअँइ।लहरे: कसरी भयो त?
जिम्बाल्नी: हिजो राती अम्रिका घुमाउन लगेको थियो बुढाले मलाई, अनी क्वाल्ब भन्छ नि, त्यहाँ लग्यो, मान्छे बुरुक बुरुक उफ्रने ठाउँ क्या।
लहरे: ए
sssss क्लब होलाजिम्बाल्नी: जे भएनी बुझियो होइन, तेती भये पुगेन तलाई, अझ जन्ने हुन्छ। दुध खाने दाँत झरेको छैन, हामीलाई सिकाउन आउन ए
ssssलहरे: अनी अनी के भयो त
जिम्बाल्नी: आजकालका केटीहरु नकचरीहरु के सारो, लुगा नि कस्तो लुगा हो, नलाको भे नि हुन्थ्यो
लहरे: लुगा लगाएन भने त बर्बाद भईहाल्छनी, हेखँ हेखँ हेखँ
जिम्बाल्नी: वो नकचरो, लाज सरम भन्ने केही छैन, तेरिमा टुँ
sss सम्वाददाता, टुँssss सिकेर आको, टुँsss टुँsss अनुहार हेर न अनुहार टुँsss जस्तो टुँsss टुँsssलहरे: तेसो भन्न खोज्या होइन, माफ पाउ माफ पाउ, अगाडि भन्नुस्
जिम्बाल्नी: आफु त गुन्यु चोलो लगाएर गाथे, केटाहरुले लुकी लुकी घुरेर हेर्यो आफुलाई क्या
लहरे: अ
sssss (केही नभनी चुप लाग्छ)जिम्बाल्नी: केही भन्न खोज्या हो, होइन भने ठिकै छ। अनी मलाई बुढोले जाउ नाच्न भनेर पठायो। म नाचेको देखेर सबै टवाल्ल
sss परेर हेरेको हेरै, कम्ता राम्रो नाच्छु म। मेरो नाच हेरेर कस्ता कस्ता मान्छेहरु "म सँग बिहे गर घरबार सबै, तिम्रो नाउमा राखी दिन्छु" भनेर आथे गाँउमा। बुझ्यौ।लहरे: क्लब मा अरु के भयो त
जिम्बाल्नी: भन्दै त छु नि। तँलाई टुँ
sss। अनी नाच्न सकेर, बुढा भातिर आउँदा त, राम राम बुढा दुइटी केटीहरुलाई काखमा राखेर के के गर्दै, हरे नारायण। आफ्नो पालो मैले नि ति दुइटीको कपाल समातेर फन फनी घुमाइदे। तेस्पछी त के दुई जना काले हप्सी साँढे जत्रो जिउ भा मान्छे आर हामी दुई बुढा बुढीलाई क्वाल्ब बाट टिपेर बाहिर निकाल्द्यो।लहरे: अनी तेस्पछी।
जिम्बाल्नी: के हुनु नि, घर फर्के। घर आएर बुढो त मलाई नि तिमीले तेसो गर्न नहुनी रे। अनी झोक चल्यो, मैलेनी तिमी टुँ
sss बुढा, ति टुँsss केटीहरुलाई काखमा राख्दा तिम्रो टुँsss नली खुट्टो नदुखानी अनी दिनदिनै नली खुट्टो दुख्यो भनेर मलाई टुँsss मालिस गराउन लगाउनी टुँsss बुढा भनी जे भेट्यो तेही ले बजायेँ। खानु खायो टुँsss बुढाले तेस्पछी नाक मुख देखाउन आछैन अहिलेसम्म बुढो टुँsss टुँsss।लहरे: ल धन्यवाद जिम्बाल्नी सबै राम्ररी भनिदिनुभएकोमा। अब हामीलाई बिदा
sssजिम्बाल्नी: टुँ
sss सम्बाददाता, बोल्न पुग्या छैन मलाई, एक्छिन पख, तँलाई टुँsss टुँsss टुँsssलहरे: ल हामीलाई बिदा दिनुस् धन्यवाद।
(अफ्लाइन: गयम: गुली चक म्हुटु ल्ह्या फुम:, स्वयाचोपी मनु तेस छु ध्याइ यू जुइ, थौला दिने खराब जिउ ला, क्या झुर जुल धासा:)