Posted by: Rahuldai May 30, 2008
Login in to Rate this Post:
0
?
हैन झिल्के यो जर्सी भन्ने गाम कता परो हं। बेलायत वर पर हो कि ?
जे होस्, अफ्गानी मुल्लाह हरु ले जती अल्लाह जपे नि पशुपती नाथले कल्याण गरे देशका गैंडा छाप खेलाडी हुन क्या रे। चानुचुन बलको बल ले हराउन सकिन्न।