Posted by: ritthe May 30, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

जिम्माल बा, ठुल्दाइ, सान्नानी, अन्तरे दाई, झिल्के सबैमा जितौरो जदौ

जिम्माल बा ले फत्फताउदै भये नि चौतारी को ढोका खोलेछन, खुशी लाग्यो !

सान्ननी ले मिठो च्या ल्याइछिन, मलाई पनि है त एक कफ

ठुल्दाइ ले सितन को जतन गर्न लागि पर्नु भएछ

अन्तरे दाई ले मुटु छुने गीत टासेर जीटी हान्नु भएछ

झिल्के झिलिक्क झुल्केछ, किर्केठ हेर्न पल्केछ तारेमाम
Last edited: 30-May-08 08:50 AM
Read Full Discussion Thread for this article