Posted by: chanaa_tarkaari May 29, 2008
Day 5: FDR Nepal Vs USA : Rematch
Login in to Rate this Post:     0       ?        

हरे---, विचराहरुलाइ तालेबान नै किन भन्न पर्ने ? तिनेरुको पनि कुनै जनावर सनावर होलान नि, हाम्रो गैडा - याक भन्या जस्तो,

ओ हो, गैडा, याक भन्नासाथ चुरोट पो याद आयो, क्या पपुलर थियो याक चुरोट र गैडा चुरोट, ऐले छ कि छैन कुन्नि ?

Read Full Discussion Thread for this article