Posted by: Rahuldai May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
राजनी गन्धा, रिट्ठे ले याद दिलाई दियो। ३६ साल तिर को कुरो हो, राजनी गन्धा भन्ने फिलिम लाग्याथ्यो, विश्वज्योती सिनेमा हल मा। एक दिन पछी नै हटाइदियो, तत्कालिन इन्चलाधिश ले। त्यसमा हडताल को सिन थियो रे। कस्तो समय थियो होला त्यती बेला? अहिलेका गणतान्त्रिक तरुण तरुणी हरुले त्यस्तो दिन देख्नै पर्‍या थिएन र पनि अझै पुगेन भन्छ बाअाअाअाअाअ।
Read Full Discussion Thread for this article