Posted by: Rahuldai May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हे बुढा फोन गर्दा उठाउने सुठाउने होइन, अहिले क्यारम क्यारम भयो? काम से काम फोन को घण्टी बजेको समय ब्यस्त भएको भए ब्यस्त नभा बेला गर्न सकिन्थ्यो नि? नेपाल गएर आए सि बिर्खे बिग्रियो भनेको ठीक सांचो हो।

साक्षी किनारा सदर। राहुले। सम्बत् २०६५ जेष्ठ मास रोज १६, शुभम! 

Last edited: 29-May-08 01:00 PM
Read Full Discussion Thread for this article