Posted by: PallaGhareAntare May 29, 2008
Login in to Rate this Post:
0
?
जदौ गाम्ले,
के के हुंदैछ? सान्नानीले भोक लागिरा बेलां खन्डे थालभरी भात पस्किदिचन। आफूलाई खन्डे थाल नभई भातै नरुच्नी, कसरी थाहा पा होला सान्नानीले
थुल्ननी के छ हालखबर? सुन्तले नि धेरै दिन पछि देखिएचन। गामतिर बेसै होला के रे। लौ बिस्टे, चेली, रिठ्ठे, ठुल्दाई, कुम्ले, मदनवा, लहरे, जिम्माल बा सबैलाई नमस्ते।
बरु यो बिस्टेका बस्तुले बाली सोतर बनाउन लागे, बस्तु खुल्ला छोडेर कता अन्मरिएच हेरि..... हुइइइइइ.... ह... .ह.....