Posted by: cheli May 29, 2008
एउटा शाषक ढल्यो आज .....
Login in to Rate this Post:     0       ?        
लहरे, माल्दाइ, सान्नानी, ठूल्दाइ, कुम्लेदा, रिठ्ठेब्रो, सुन्तलेब्रो सबै सबै मा धेरै धेरै धन्यवाद !!
परिवर्तनको आशा र उत्साह आफ्नै ठाउँमा भए पनि, कहिले काहिं परिवर्तनको परिणाम गलत आउन सक्ने र यसको दुरुपयोग हुन सक्ने कुरा मा डर भने निकै लाग्दो रहेछ!!
आशा गरौं सबै कुरो हामीले सोचेजस्तै रुप मा अघि बढोस् ।
गणतान्त्रिक नेपाल र समस्त नेपालीलाई मेरो शुभकामना!!
Read Full Discussion Thread for this article