Posted by: SurNaTal May 29, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

खन्डे थाल मा दाल भात तरकारी अचार, अर्को थालभरी फलफुल। चौतारी आज ससुरालिको चुलो जस्तो भएछ।

सबैलाई दर्शन गरे है। चेलीको उता कबिता पढेर आएको, मान्छे यता चौतारीमा गफ हालेर बस्या जस्तो छ। कबिता राम्रो लाग्यो भन्छु केरे।

Read Full Discussion Thread for this article