Posted by: ritthe May 29, 2008
Login in to Rate this Post:
0
?
लौ सान्नानी मैले पनि त मदनवा प्रती साहनुभुति नै देखाइराछु नि, माथि हेरत च्याङ्बा लाई 'जड्या च्याङ्बा' भनेको अनी मदनवा लाई 'हाम्रो मदनवा' भनेको-- त्यो त मदनवाले तमाचा भनेको सुनेर हास उठेको हो !
लहरे ले फेरी मदनवाको तमाचा लाई च्ट्याङ पर्या जस्तो सुनेछ! लोल