Posted by: ritthe May 28, 2008
भुपू राजा ज्ञानेन्द्र!! भुपू राजसंस्था !!
Login in to Rate this Post:     0       ?        
Maverick, प्रतिनिधि कै कुरा गर्ने हो भने  राजा वा राजसंस्था को वकालत गर्न खोजेको नदेखियोस तर के अस्ती संबिधान सभाको  चुनावमा १ करोड ७ लाख ३९ हजार अठहत्तर जना नेपाली जनताले संबिधान बनाओ भनेर आ- आफ्नो प्रतिनिधि चुनेर पठा'को नभएर ज्ञाने फाल भनेर पठाको जस्तो त लाग्दैन मलाई !
Read Full Discussion Thread for this article