Posted by: Ajneya May 28, 2008
Suvakamana Ganatantra timlie mero
Login in to Rate this Post:     0       ?        
शुभकामना हरेक नयाँ जन्मियर आउने नेपाली नेता-जुकाहरुलाई
जस्ले जे भनेपनी मेरो शुभकामना ति नयाँ नेता-भोकाहरुलाई
सास रहय सम्मा आस भनेझै शुभकामना सोझ नेपाली जनता झुक्यौनसकेकोमा
एउटा सिकार लाई सयौ भोका गिद्धले लुचेझै सिकारलाई भुल्याउनसकेकोमा
Read Full Discussion Thread for this article