Posted by: sayami May 28, 2008
HI Gyane Bro...
Login in to Rate this Post:     0       ?        
तिम्रो पुज्य बंश पुता प्रीथबी शाहले ईन्द्रजात्राको दिन सातवटा भरुवा बन्दुकको भरमा जितेको काठमाण्डौमा आज बल्ल चारजनाको समर्थन त्यो पनि मुस्किलले  अब उपाय केही छैन आफु संग भएको एउटा भरुवा बन्दुक कट्टु भित्र लुकाएर रानीबनमा लुकी राख। अन्तराष्ट्रिय अदालत हेगमा मानव संहारको मुद्दा चलाइने छ। अन्धा धुन्ध गोली चलाऊदा धाइते र मर्नेहरुले तिमीलाई अब बाँकी राख्ने छैन।
Read Full Discussion Thread for this article