Posted by: च्याँङवा May 28, 2008
खाली पानाबाट.....
Login in to Rate this Post:     0       ?        

मोइच्याङ मो आइना बानेरा मोलाई गाली गारेचा तोइंले,
खुकुरीले दुइ टुक्रा पार्जा त्यो च्याङबालाई बानेरा हिनिको राइचा गाउबारी
कास्दु कुर् नाबुजेको तोइले.... आस्ति मोलाई चौदारीकु खाच्चार गुर्मिङ सामितिको आदाक्छेबारा निकाल्दियु
आनि मोइले रिसले आङ्गा देकेना रा पाख मो आबो मोइले गुर्मिङ कारेको खाच्चारनीहारुको सुन्दारी पार्दियोगिता गाराउचा बानेरा खोक्नु खोक्यो...............
आनी गाउमा फार्किरा हेरेको ता साप्पाई खाच्चारनिहारु पोइला गाइरा मोरेचा.........
आबो मोइले कासारि सुन्दारी पार्दियोगिता काराउने बानेरा मो गामेरा बासेकु आनि आउना पाइना के.....

आबो मो तोङ्बा तान्दाइ काथा पार्ना बास्जा....

 

Read Full Discussion Thread for this article