Posted by: Harka_Bahadur May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

ए राता मकै, हिजो राती बश्ने भनेको बैठक, ठीक १२ घण्टा पछी बसेछ, नेपाली काइदा, जे होश घोषणा भयो राम्रो भयो। लाईभ हेर्ने खुब इछ्या थियो त्यो चै पुरा भएन समाचार पढेर चित्त बुजाउनु पर्‍यो, कास म नेपालमा भएको भये रमाइलो गर्नु हुन्थ्यो, जे भएनी चिय्र्श है सबैलाई।

जये गणतन्त्र नेपाल। शाहा र राणा का दिन गये, नेपालीको दिन आयो अब जये होश।
Read Full Discussion Thread for this article