Posted by: chanaa_tarkaari May 28, 2008
शुभकामना नयाँ नेपालीलाइ
Login in to Rate this Post:     0       ?        

लौ राजतन्त्रको अन्त्य आधिकारीक रुपमा भयो, संविधान सभाले हाम्रो देशलाइ गणतन्त्र घोषणा गर्यो । सबै नेपाली अब नयाँ नेपाली भए । शुभकामना हामी सबैलाइ ।

 

हत्या हिंसा र फोहरी राजनीतिबाट पिडित देशले अब शान्ति र विकासको बाटो अवलम्बन गरोस ।

Read Full Discussion Thread for this article