Posted by: ritthe May 28, 2008
Login in to Rate this Post:
0
?
हा हा हा
>>>हजारौँ सुङ्गुर तथा बङ्गुरहरु हडतालका कारण खोरमै थुनिन बाध्य भएकोले हर्कबहादुरको खुकुरीमा खिया लाग्न गइ उनको मुटु छिया छिया भएको कुरा खुल्न आएको छ।<<<
>>>पछिल्लो पटल नैपकिनले घाइते बनेका उनि भन्छन, अब उनि कपासले घाइते भएर आफ्नो पुरानो रेकर्ड ब्रेक गर्न प्रयासरत छन्। यो सुनेर कतै लुकेर बसेका भगुत भाई मुसुमुसु हाँस्दै आफू पटक पटक केवल बोलीमा घाइते भएको कुरा सम्झिँदै थिए!<<<