Posted by: Nepal ko chora May 28, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

असारै महिनामा पानी पारी रुझाउने,

एक्लो यो मेरो मन कसरी बुझाउने

भन्छिन है मैच्याङले रुदै धरर

नौ डाडा पारी छ कम्पनी शहर

बिछोड को बेलै मा ..........

 

यो गीत को साथै बुधबारे घमाइलो जदौ जम्मै गाम्लेलाई। 
 

Read Full Discussion Thread for this article