Posted by: dipika02 May 28, 2008
Login in to Rate this Post:
0
?
लौ पर्बत्या ज्यु को प्रश्न त उही लहरे को पर्दाफास जस्तइ होला जस्तो छ है। मैले हेर्दा खाली एउटा प्रश्न पाएँ त्यो पनि आरामै भनेर सोधेको। यदी तेही हो भने चै "पर्बत्या ज्यु म कुशल मंगल छु"
लहरे जती खेर मन लाग्यो त्यती खेर चिया मागेर हुन्छ कि क्या हो? अब बिस्टे ले धुर्ब को पसल बाट लेराउनु हुन्छ त्यही खाउ
रिट्ठे ज्यु को जिन्दगीमा किन हो सधैं को उदाशि? कतै नाम नै रिट्ठे उदाशि त होइन होला नि?
राहुल दाई अघी आँफैले अरुलाई सिया दिने हामी चिया खाने भनेर अहिले त मलाई फाएर गर भने पुग्छ रे
लौ सान्नानी खुसुक्क कुनामा हल्लिरहनु भएको रहेछ, नदेखिरा, सञ्चै हजुर? :)
Last edited: 28-May-08 09:29 AM