Posted by: ritthe May 28, 2008
Login in to Rate this Post:
0
?
मेरो जिन्दगीमा सधैं यो उदासि
सकेकै छु जिउन कहिले नहासी
मेरो चाहना हो तिमीssssss हासे पुग्छ
मेरोsssssss घाऊ तिमीssssssssssss नहाssssssसे पो दुख्छ
तेसैले म भन्छु तिमी मुस्कुराउ
बुधबारे नमस्ते, जदौ, तारेमाम ठुल्दाइ र दीपीका जी लाई