Posted by: dipika02 May 28, 2008
Login in to Rate this Post:
0
?
राहुलदाइ पहिलो चोटि यो चौतारीको ढोका खोलेको एकछिन त साँचो नै पाइन। कता कुनामा लुकाएको रहेछ, त्यसैले ढिलो भयो ढोका खोल्न।