Posted by: Harka_Bahadur May 27, 2008
Login in to Rate this Post:
0
?
लौ मैले चै कम्प्युटर सट डाउन गरे है, आँखा निक्कै दुख्न थाल्यो, सुत्न जान लागेको हैन नि फेरी।
हस्त फेरी आज लाई यती नै गरौ भोलीको कुरा भोली नै गरम्ला है त।
आजको लास्ट तारेमाम का साथै सबैलाई शुभरात्री।
हस्त फेरी आज लाई यती नै गरौ भोलीको कुरा भोली नै गरम्ला है त।
आजको लास्ट तारेमाम का साथै सबैलाई शुभरात्री।