Posted by: Rahuldai May 27, 2008
Login in to Rate this Post:
0
?
वसन्ती लाई ठुलदाइ को च्वाइस थाहा छ जस्तो छ।
तिमी जुन रहर ले म मा फुल्न आयौ,
सबै सुख हराए सधैं चोट पायौ।
म डुब्नु किनरा कहाँ हास्न सकुं,
ब्यर्थै तिमीले मेरो हात समायौ।
तिमी जुन रहर ले म मा फुल्न आयौ,
सबै सुख हराए सधैं चोट पायौ।
म डुब्नु किनरा कहाँ हास्न सकुं,
ब्यर्थै तिमीले मेरो हात समायौ।