Posted by: SurNaTal May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

दिपिका र स्प्रिङ्ग (नाम भुलेको होकी थाहा भई नसकेको हो ?) जिलाई पनि शुभ सन्ध्या। मिठो गीतहरुको  लागि धन्यवाद।

मेरो फर्माइस

-सफल तिम्रो त्यो जिन्दगीलाई 
-हम बेबफा हर किस ना थे
-रुदै छु म गैरी खेतमा तिमी परदेशमा
-छुपाना भि नही आता

 

Read Full Discussion Thread for this article