Posted by: Rahuldai May 27, 2008
गणतन्त्र
Login in to Rate this Post:     0       ?        

गणतन्त्र

सत्तामा गन तन्त्र,
भित्तामा गणतन्त्र
खानेलाई धनतन्त्र।

जता ततै भोक तन्त्र
नेता जती चन्डाल तन्त्र।
ज्ञानेलाई सांस्कृतिक राजतन्त्र !


जनतालाई सिकाइ दिए हुन्थ्यो 

गरीबी अभावमा जिउने मन्त्र
अपहरण, फिरौटी बच्ने यन्त्र।
राम हरीले फेरी जिउन पाउने,
एक अन्जुली पानी पिउन पाउने

यस्तो गणतन्त्र चाहिएको छ,
यस्तो एउटा मन्त्र चाहिएको छ।

 
 
 

Read Full Discussion Thread for this article