Posted by: Pretty May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

जिम्माल बा अत्ती हसाउने भन्या।

 

कुम्ले हुन्छ म ल्याइदिन्छु। हन हाम्री मिस अचेल काँ जानुभो? नदेखेको धेरै भो, सञ्चै त हो? ठीक भनेउ तिम्ले घर्मै गएर कुरो बुझ्नु परो।

बिस्टे ल ल हुन्छ पिप्लामेन्त चाँही नसिध्याउनु है म आउन्जेल सम्म।

Read Full Discussion Thread for this article