Posted by: Birkhe_Maila May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

हन ठूली हराइ भनेर तेतिभाँति कुरो चल्या थो, टुपलुक्लै आइपुइन त ए रात्तै! क्यार्दै छौ??? तरकारि बेच्या बेचेइ भइछौ जस्तो छ!

लोल ठूल्दाई , संक्षेपमा हैन डिटेलमा नै हसुर्न बिजि होलान् सब!

Read Full Discussion Thread for this article