Posted by: Rahuldai May 27, 2008
Login in to Rate this Post:
0
?
गुच्चा टोल भन्ने टोल काठमाडौ मा छ, सत्य हो। गुच्चा टोल को चार किला यस प्रकार छ।
पूर्व- सवल बहाल, भोंसिको टोल
पश्चिम- फसिकेव, रंजना सिनेमा हल
उत्तर- वटु टोल
दक्षिण- नयाँ सडक