Posted by: syanjali May 27, 2008
Two more weeks...Royal Palace..
Login in to Rate this Post:     0       ?        

मर्न लागेको जनावरलाइ पनि सुबिस्ताले मरोस भन्ने हिन्दू धर्मको सन्स्कार् हो जस्तो लाग्छ। हुनत हामी नयाँ सस्कार को हुईयामा कुदी रहेका छौ । नदाया न बायाको नै बिचार  गरेका छौ । हाम्रा बिचार शिल दिमाग यन्त्रबत् रुपमा सन्चालित भाईरहेको अवस्थामा छौ । एही हुईयाका कुराकानी पढन पैइदै छन । सिछित बर्गको यो हालत छ भने सर्बसाधारण जनाताको के कुरा।
मैले आफ्नो बिचार  ब्यक्त गर्न पाईदैन भन्न खोजेको होइन खाली नेपाली जनाताको मानसिक अवस्था को जिकिर मात्र गरेको हुँ। हिजो एक रुसी बिद्यार्थीको आसय नेपाली नव सासकको बारेमा एसरी ब्यक्त गरेका थिए .
कम्निस्ट सरकार चाहे चुनाबी हिसाबले सत्तमा आए पनि केद्रिय शासनको पालनामा सतप्रसिसत विश्वाश र काम गर्नु पर्ने हुँदा तेस्को प्रथम चराणमा यो YCL को जन्म भएको हो। जसरी हिन्दू धर्ममा जातपातको श्रीजना गरी समाजको हरेक स्तरमा स्वासासित् हुने प्रकियाको जन्म भएको थियो , तेस्कै रुप हो YCL.
जसरी चटकिले बान्दरको नाच मा सबैको नजर केन्द्रित गरी गोजी बाट रुपैया झार्न सिपालु हुन्छ तेसै गरी हामी हरुलाई राजालाई हौगुजी बनाएको छ हामी तेही हाउगुजी को नाचमा नाची रहेका छौ .

के साचै नै जनताले चाइनामा माओ ले ल्याएको शासन प्रणाली को लागि मतदान गरेका हुन? अथवा राजा हताएर हिजो र आजका हत्यरा हरुलाई सत्ता सुम्पन ?
जहाँ सम्म हामीले भुझे कुरा " माओवादीले दिएको दु:ख र हात्या बाट बच्ने एउटै उपाए देखी मत दिएका हुन । ' कतै डरै दरले दिये होलान तर तेस्को कुरा उठे पनि मतलब रह्दैन .
आउने समले देखाउछ , बली लाई मारेर हनुमान लाई सिंहआसन दिएका छैनउ , हामिले बाली मारेर रावण लाई सिन्हसन दिएका छौ । तेसैले राजाको सट्टा भर्नामा हामीले गल्ती गरछौ भन्ने कुरा चाडै नै देखिने छन।
एउटा कुरा " बाबुराम भट्टराई ले कही कतै बिगतमा लेखेका थिएरे " हाम्रो भुराजनिति मा भारत र चाइना बाट प्रिथक हुन लाई सक्ती बिहिन राजाको आबस्क्ता छ "
यहाँ कसैले पुस्टि गरिदिनु हुन्छकी ????

Read Full Discussion Thread for this article