Posted by: parbatya May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
सबैजनालाई नमस्ते है !!
दीपिकाजी, आरामै?
ठुलु, किन गाली गरेकी हौ?
सान्नानी, ज्यान र मन लाई नछुट्ट्याउ है, गार्हो पर्ला फेरी
के छ बिस्टे?
अरु को त दोस्रो राउन्ड हान्ने बेला भए होला, त्यसपछी सोधौला
Read Full Discussion Thread for this article