Posted by: बिस्टे May 27, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

"देख्नु पर्नी हरु ले देख्दैनन क्यार्नी "

कस्ले देख्नु पर्‍यो तिमी लाई सपना मा भन त रिट्ठे म गन्नु भाई सँग कुर गरेर,तेस्ले तिमी लाई सपना मा देख्ने बनैदिउला , गन्नु भाई से अचछा जम्ता है अपुन का, तु फिकर नही कर्ने का क्या। 

पर्बते,कुम्ले , दिपिका सप्पै लाई नमस्ते
 तेही भन्या दिपिका नानी कामै आउन मन थिएन आज,अलार्म लागे पछी नि दुई चोटि सुतेको। अल्छि लागि राछ भन्या।

" ज्यान काममा मन घरमा भने जस्तो छ आफ्नो।" -बिचरी हाम्री सान्नानी

Read Full Discussion Thread for this article