Posted by: Rahuldai May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
लौ उफ्रिले नै रिट्ठे पट्ठोलाई नेवारी सिकाउन परो। छु धाउ छु धाउ भन्ने बाहेक सिकेको होइन।
एस् एल सि कसरी पास गरेको हो कुन्नी?
कपी जाच्ने मास्टर लाई जुस घुस खुआएको होला।
Read Full Discussion Thread for this article