Posted by: urfrenrites May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

के छ रिट्ठे तिम्रो हालखबर्?

दाँत त लस्करै मिलेको रैछ रिट्ठेको। कुन दन्त मन्जनले माझ्छौ हँ?

लाहुरे, राम्ररी जानु होला। बाटोमा खाल्डोहरु छ है।

Read Full Discussion Thread for this article