Posted by: parbatya May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
शुभ सन्ध्या तथा अभिबादन !!!
के छ रिठ्ठे सान? फर्कियो?
लौ लाहुरेले के लेखेको हो बुझिएन है, हाम्रो भाषामा लेखौ अनी गाली गरेको कि ताली बजाएको हो बुझिएला 
Read Full Discussion Thread for this article