Posted by: nepali man6e May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

चौतारीमा उपस्थित सबै भद्र भलद्मी,दिदी बहिनी र दाजु  भाईमा नमस्कार ,
अनी नयाँ अगन्तुक मित्र गुरुलाई स्वागत !!!

के छ गम्लेहरु हो? देशले खेल्कुद बाट नै बिकास गर्न लाग्यो, के हो माओवादी आउन साथ एस्तो अकल्पनिये सफलता
कस्तो बित्दैछ त आजको दिन?

Read Full Discussion Thread for this article