Posted by: gyanguru May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
धन्यवाद छ है ठुल्दाइ , म धादिङ को तमाङखर्क बाट आको छम ।
मलाई तमाङखर्क मा सबै ले गुरु जी भन्थे,, यहाँ पनि तेही भने हुन्छ ।।।
यो चौतारी को सबै जन को नाम पनि थाहा छैन मलाई, गल्ती गरे माफि पाम है
तमाङखर्क मा म एक्लो एउटा बहुन केटो ।।। बहुनी केटी पाएन  तेसैले तमाङसे बिहे गरेको
तमाङ ले तमाङ भन्दैन, बहुन ले बहुन भन्दैन।। अनी आफ्नो गाम छोडेर यहाँ शरण लिना आको छम्।।।
एही हो मेरो कथा ।।
Read Full Discussion Thread for this article