Posted by: Rahuldai May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

ज्ञान गुरु जी
चौतारीमा औपचारिक रुपमा स्वागत छ है। ठुल्दाइ भन्छन यता मलाई।
कता कुन गाउं तिर बाट चौतारीमा झर्नु चर्नु भयो क्या रे?

खेल्कुद अली राम्रै खबर सुनिन मा आएको छ। देशमा पनि त्यस्तै प्रगतिको खबर सुन्न पाए हुन्थ्यो। अझै अन्यौलमा देश छ।

Read Full Discussion Thread for this article