Posted by: gyanguru May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
हन हाम्रो नेपाली खेलकुदको पनि दिन फर्केको जस्तो छ । फूटबल ले पनि कता हो जित्यो रे, अनि Asia कप खेल्न पौछ रे।।।
अनी किर्केट मा झन किर्तिमन रख्यो रे अनी फेरी आज पनि जित्छ रे।।। यो सबै सुन्दा अब खेल बाट भये पनि देश माथि अौछ कि जस्तो लाग्छ ।।।।
म आज खुसि छु ।।।।
Read Full Discussion Thread for this article