Posted by: PallaGhareAntare May 26, 2008
Login in to Rate this Post:
0
?
कता ओरालो लाग्न ला रिठ्ठे? बसन यत डिलाँ एक छिन बात मारम।
हर्के काका के छ हौ? हाम्रां नि जोत्न पर्नि छ आज दिन भर। झरीले उसै दिक्क लागिरा बेलां रिठ्ठे नि ओरालो लाग्छु भन्छ, रमाइलो गर्न परो, यतै बस्न परो सबै जना। बरु ऐले देखि नै झ्वाइंखट्टे चुरुप्प पार्न पर्ला जस्तो छ, अलि ज्यान तात्थ्यो कि ता।