Posted by: PallaGhareAntare May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

कता ओरालो लाग्न ला रिठ्ठे? बसन यत डिलाँ एक छिन बात मारम।

हर्कि काका के छ हौ? हाम्रां नि जोत्न पर्नि छ आज दिन भर। झरीले उसै दिक्क लागिरा बेलां रिठ्ठे नि ओरालो लाग्छु भन्छ, रमाइलो गर्न परो, यतै बस्न परो सबै जना। बरु ऐले देखि नै झ्वाइंखट्टे चुरुप्प पार्न पर्ला जस्तो छ, अलि ज्यान तात्थ्यो कि ता।

Read Full Discussion Thread for this article