Posted by: Rahuldai May 26, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
हर्के, रिट्ठे
तारेमाम
तीन दिन सम्म कता हो? प्रज्ञा पथ तिर हो कि? नत्र यसरी गयाप हुने रिट्ठे त होइन हामीले चिनेको रिट्ठे।
रोज भोज नि मोज नहुने रैछ हर्के, छुट्टी नै होला क्य रे।
 
Read Full Discussion Thread for this article