Posted by: Rahuldai May 24, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        
रात्रीकालिन तारेमाम,
रिट्ठे, हर्के, पर्बते , लहरे।
सगरमाथा हान्छु भनेर गाको लहरे त पल्लो भन्ज्याङ बाट उल्टो पाइला हिंडे जस्तो छ। हर्के यतै छु, छुट्टीमा मकै भुटी खाँदै छु। '
 
Read Full Discussion Thread for this article