Posted by: Harka_Bahadur May 24, 2008
चौतारी - ११७- भौते, चित्रे र ठुलीको खोजीमा
Login in to Rate this Post:     0       ?        

छुदैन तिम्रो मायाले यदी तिमिनै  यहाँ नभये सम मेटीन्न मेरा त्रिश्ना हरु यदी तिमी नजिक नभये सम्म ब्यथा बढछ चोट पनि अजै थपिन्छ झन झन मुटुमा आगो दन्किन्छ  नबल्जेको घाऊ बल्जिन्छ।
भनन मलाई तिम्रो ठिकाना बताउन मलाई तिम्रो चाहना मन परेका सबै कुराहरु चिठ्हीमा सबै लेखेनौ भने, झन झन मुटुमा आगो दन्किन्छ नबल्जेको घाऊ बल्जिन्छ।
छुदैन तिम्रो मायाले ----------

 

Read Full Discussion Thread for this article