Posted by: chilime May 24, 2008
motivating people
Login in to Rate this Post:     0       ?        

एउटा मान्छेले अर्का को दु:ख त हर्न सक्दैन तर उस्को सानो सहयोग ले अर्का को जीवन मा परिवर्तन अबश्य ल्याउन सक्छ तेसैले यो चिलिमे समस्त साझाबासी लाई आग्रह गर्दैछु

अरुलाई सहयोग गर्न कहिले पछी नपरौ । बाँच र बाँच्न देउ ।
जै सम्भो

Read Full Discussion Thread for this article