Posted by: Amazing May 24, 2008
Another Song playing in my mind (?)
Login in to Rate this Post:     0       ?        
आज म सँग अती नै मिल्ने केन्या कि साथी घर गै, म यो देश आएको दिन देखिनै हाम्रो मित्रता गासियको थियो, साह्रै नरमाइलो लागेको छ,  यो मलाई मन पर्ने लोक गीत उस्कै लागि , त्यसैले यो गीत मेरो मनमा बजिरहेछ

हेर्दा हेर्दै कान्छीले सोलेडाँडा काट्यो बरिलै
नजाउ भन्दा

सुन्ये भयो चौतारी
दुखियाको जिन्दगी भयो अधुरो


Read Full Discussion Thread for this article