Posted by: dipika02 May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

माइला दाई लौ न कती हसाको
तीन चोटि पढेँ, म यहाँ हासेको हासेकै छु।
थ्यान्क्स फर मेकिङ माइ डे
हजुरलाई त कसइले पनि नसक्ने भयो। यू आर टू गूड्

लहरे, माइला दाइले यस्तो हसाइरहनु भएको छ तिमी मुख नबिगार। मलाई पनि नराम्रो लाग्छ फेरी। मैले मजाक गरेको साथी।
अनी तिमी हाकिम भएर काम चोरे पछी अरु ले के गर्छन् त सोचन आँफै, होइन?

Read Full Discussion Thread for this article