Posted by: serial May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        
मैले के नै नराम्रो काम गरे र त्यस्तो सुनाउनलाई
अब टांस्टुस को जिम्मा तिमीलाई नै दिएको हुँ क्यारे, हाकिम ले काम गर्दैन भन्ने त ज्ञान हुनु पर्ने हो, हिजो बल्ल थाहा पाये दिपिकाजी हिसाब को विद्वान हो भनेर, अब कथाकार, हिसाब विद्वान, गीत टाँस्टुस को सह-सन्चालिका अब अरु पनि के के हो के हो, नसक्ने भये म त। अर्को धागोमा अर्को कथाकार लाई अरु पनि कथा जवोस भनेर लेखेको राइछ, आफुले चाँही कहिले पस्किने हो, तिम्रो कथा पढ्न नपाएर बोर भैसके, अब सुन्ने हो कि नाइ, धेरै भएन र भन्या कथा नआएको, कि कानमा तेल
हालेर बस्ने हो कि। कृपा गर्नु पर्‍यो दिपिका जि।  
Read Full Discussion Thread for this article