Posted by: dipika02 May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

नमस्कार है सबैलाई
बेला न कुबेला नभन्नु है फेरी अहिले नै भन्देकी छु
लहरे, के हो गीत टाँसटुस बाट भोजन टाँसटुस मा पुग्यौ। सुचना निकाल्दा निकाल्दा भोक लागेर अरु केही सुझेन दिमाग मा। अरुको खेदो खन्यो भने तेस्ताइ हुन्छ देख्यौ। कर भला तो हो भला नि

Read Full Discussion Thread for this article