Posted by: Harka_Bahadur May 23, 2008
~ चौतारी ११६ ~
Login in to Rate this Post:     0       ?        

तारेमाम ठुल्दाइ, बिस्टे के हुँदै छ अचेल बिहान बिहान आँखा ढिलो खुल्छ, तेही भर उठ्ने बित्तिकै कुद्नै हतार हुन्छ, कहाँ बाट चौतारी चियाउने हो, हाहा ठुल्दाइ ले हसौनु भो, लौ टन्के निक्कै राम्रो समय मा नेपाल जादै रहेछौ, कस्तो ठ्यक्कै टाइम मिलाको है, लौ तिमी गये पछी देशमा गनतन्त्र आउने भो, है, लौ गणतन्त्र स्थापना गरेर आउनु है राम्रो सँग।
Read Full Discussion Thread for this article